नियम ३२
अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्तहरु
नियम २४ मा उल्लिखित खाद्य
पदार्थको उत्पादन, प्रशोधन, संचय वा बिक्री–वितरणको लागि अनुज्ञापत्र प्राप्त गर्ने
व्यक्तिले देहायको शर्तहरुको पालन गर्नु पर्नेछ ः–
(क)खाद्य पदार्थ उत्पादन गर्ने, जम्मा गर्ने, वा बिक्री गर्ने काममा सरुवा,
संक्रामक वा घिनलाग्दो रोगबाट पीडित वा फोहरी व्यक्तिलाई लगाउन
हुँदैन ।
(ख)खाद्य पदार्थ उत्पादन गर्ने, संचय गर्ने वा बिक्री गर्ने ठाउ“ सबै सन्तोषप्रद
रुपले सफासुग्घर राख्नुपर्छ र चर्पी, पिसाबखाना र फोहर वा बेकम्मा
मालसामान थुपारी राख्ने ठाउँको अलग व्यवस्था गर्नु पर्छ ।
(ग) उत्पादक, थोकबिक्रेता वा बिक्रेताहरुले आफूले उत्पादन वा बिक्री–वितरण
गरेको खाद्य पदार्थको मात्रा र खाद्य पदार्थ बिक्री–वितरणको लागि पठाएको
मात्रा र ठाउँको विवरणको रजिष्टर राख्नुपर्छ र चाहिएको बेलामा देखाउनु
पर्नेछ ।